कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले नियतवत अनुसन्धानमा चलखेल गर्यो वा लापरबाही मात्र भयो भन्ने छानबिनकै क्रममा छ । सो घटनाबारे प्रहरी नेतृत्वले स्वीकार गरिसकेको एउटा कमजोरी हो– प्रहरीको रुखो व्यवहार । निर्मला हराएपछि खोजी गर्न
जेठ १९ गते आफ्ना पिता राजा वीरेन्द्रलाई मारेर आफू राजा बन्ने योजना दीपेन्द्रले बनाएका थिए । तर, उनले यसबारेमा