राजनीति

अख्तियारभित्रै विक्रम पाण्डेका सुराकी, राजनारायण पाठकको भूमिकामाथि शंका

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै ठेकेदार विक्रम पाण्डेका सुराकीहरु रहेको सुइँको पाएपछि टंगालमा हल्लीखल्ली मच्चिएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे अहिले आफ्नै कार्यालयभित्र भ्रष्टाचार आरोपीका सेवक को रहेछन् भन्ने खोजीमा लागेका छन् । ठूला विकासे आयोजनाहरुमा भइरहेको भ्रष्टाचारबारे छानविनका