राजनीति

राप्रपाका उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्दै !

  सत्ताविना बाँच्नै नसक्ने चरित्र भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का उपाध्यक्ष दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्न लागेका छन् । फोरमका एक नेताका अनुसार उनले उपेन्द्र यादवसँग धेरै पटक छलफल गरिसकेका छन् ।   राप्रपाबाट केही नेताहरुसहित