राजनीति

मन्त्री रविन्द्र अधिकारीलाई प्रधानमन्त्रीले बालुवाटार बोलाए, संसदमा बोल्नुअघि ३ घण्टा छलफल

  वाइडबडी खरिद प्रकरणको भ्रष्टाचारलाई लिएर सडकदेखि सदनसम्म विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वालुवाटार बोलाए छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले सदनमा आज वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नको जवाफ दिँदै छन् । जवाफ दिनुभन्दा पहिले