गणतान्त्रिक नेपालमा अहिले राजतन्त्र छैन। तर, ‘राजाहरु कुनै दलमा सहभागी हुँदैनन्’ भन्ने मान्यता अनुरुप पूर्वराजा ज्ञानेन्द्र शाहपनि कुनै राजनीतिक पार्टीमा आवद्ध भएका छैनन्। कतिसम्म भने, आफ्नै पालामा राजतन्त्र फर्किए हुन्थ्यो भन्ने चाहना भएपनि राजतन्त्र फर्काउने नीति रहेका कुनै