सत्तारुढ दल (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीभित्रै अल्पमतमा मात्रै होइन निकै कम्जोर बन्दै गएको (नेकपा)निकट स्रोतको दावी छ । पार्टीका ४५ स्थायी समिती सदस्य मध्य प्रचण्ड २७ जना सहित हाबी भएको बताइएको छ । भित्र राजनीतिक रुपमा
पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको विवादित गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । संसद बैठकमा समेत यसको