राजनीति

बच्चा जन्माउने त्यसै छोडने भन्दै मुख्य मन्त्री राउतले काव प्रधानमन्त्री पोखरेललाई दिए यस्तो चेतावनी

  प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले संघीय सरकारको असहयोगका कारण सोचेअनुसार काम गर्न नसकेको बताएका छन् ।   भर्खर जन्मेको बच्चालाई आमाबाबुले बढी स्याहार गर्नुपर्नेमा कसरी असफल बनाउने भन्नेमा लागेको उनको आरोप छ । ‘भर्खर जन्मेको बच्चालाई