राजनीति

अमेरिका र चीन भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी

  राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ । महासभामा महिला नेतृत्वको तर्फबाट राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ ।   राष्ट्रपति भण्डारी आगामी फागुन २६ मा पाँच दिनका लागि