राजनीति

रोकिएनन् स्वतन्त्र मधेसका गतिविधि, २४ घण्टा टिकेनन् सीके राउत

  विहीबार सर्वाेच्च अदालतले छाड्ने आदेश दिएको भोलिपल्टै शुक्रबार स्वतन्त्र मधेस गठनबन्धनका अध्यक्ष सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे । त्यति मात्र होइन, उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग एउटै मञ्चमा बसेर राष्ट्रिय सभागृहबाट सम्बोधन