पत्रकार पोस्ने चिरीबाबुको क्या काइदा, हिमाल चढ्न ३० लाख खर्चेर जिल्लाबासीलाई के फाइदा ?
जनताले तिरेको करमा जनप्रतिनिधिहरुले कसरी हावामा उडाँउछन भन्ने एक पछाडि अर्को नमुना देखा परेको छ । काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देखाइदिएको पथमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पछ्याएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भन्दा पनि उदार