राजनीति

गेसोद्धारा दबाब अभियान घोषणा : प्रतिबद्धता कार्यान्वयन गर्न बेलायतसँग माग

    बेलायत सरकारले आफ्नो पूर्व प्रतिबद्धता अनुरुप गोरखाहरुको समस्या सम्बोधन नगरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले दबाबका लागि नयाँ अभियानका कार्यक्रमहरु घोषणा गरेको छ ।   नेपाल सरकार, बेलायत सरकार र गोरखाहरुको प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार