राजनीति

सांसदको रक्सी उद्योगमा तालाबन्दी, प्रदूषण नियन्त्रण नगरी जनस्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप

    पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १७ पट्खौलीमा पर्ने अरुण डिष्टीलरी प्रालिको उद्योगबाट निस्केको फोहोरमैला र दुर्गन्ध नियन्त्रण नगरेपछि स्थानीय बासिन्दाले बुधबारदेखि तालाबन्दी गरिदिएका छन् ।  अरुण डिष्टिलरीबाट दुर्गन्ध र प्रदूषण फैलिदा स्थानीयबासीहरु पेट दुख्ने, वाकवाकी लाग्ने, बमिट हुने, उच्चरक्तचाप