राजनीति

तीनकुने आन्दोलनमा रास्वपाका नेता पक्राउ

     राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता रहेको पाइएको छ । उनी रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक हुन् । प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राजकुमार  राईको नाम