तीनकुने आन्दोलनमा रास्वपाका नेता पक्राउ



हाम्रो इकोनोमि

 

 

 राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेता रहेको पाइएको छ । उनी रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक हुन् ।

प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राजकुमार  राईको नाम १७ नम्बरमा छ । उनलाई भाटभटेनीको घटनाको सीसीटीभी फुटेज हेरेर पक्राउ गरिएको चर्चा भए पनि प्रहरीले केही बताएको छैन । पक्राउ परेका अरूसँगै उनको पनि सुरुमा ५ दिन र हिजो फेरि छ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...