राजनीति

हिंसा र अस्थिरताको पक्षपोषण गर्ने शक्तिहरु छटपटाउँदै : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको जनता आफैले शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्था गणतन्त्र भएको बताए ।   त्यस्तै उनले गणतन्त्रलाई जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली भएको