राष्ट्रियताको रक्षा कम्युनिष्टले मात्र गर्छ भीम रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले देशको स्वाधीनता र राष्ट्रियताको रक्षा कम्युनिष्टले गर्ने बताएका छन् । कम्युनिष्ट पार्टीको स्थापना नै राष्ट्रियता, स्वाधीनता तथा समृद्धिका लागि भएको भन्दै उनले हरेक नेपालीले आफ्नो देशलाई सर्बोपरी राखी अघि बढ्नुपर्नेमा जोड