राजनीति

तत्कालीन कृषिमन्त्री हरि पराजुलीले आजकै दिन गरे यस्तो हर्कत

  देशभर रोपाइँको चटारो थियो । दुःख भुलेर कृषकहरू रोपाइँमा जुटेका थिए । घटना २०७२ साल असार १५ गते मंगलवारको हो । असार १५ को अवसर पारेर मन्त्रीदेखि कलाकारसम्म खेतमा धान दिवसको रमाइलोमा जुटेका थिए । कति मन्त्री त हिलो