यस्ता छन् नेकपा सचिवालयका निर्णय



हाम्रो इकोनोमि

 

आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी कामलाई पूरा गर्न र मन्त्रीमण्डलको पुर्नगठनको विाषयमा छलफल हुने बताईएको यो वैठकमा के छलफल भयो बारे पार्टी प्रबक्ता नारायाणकाजी श्रेष्ठले बताउन चाहेनन् ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय वैठकले आगामी मंसिर १४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्ला कमिटिसँग परामर्श गरी ३–३ जनाको नाम सिफारिस गरि आगामी कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहको रिक्त पदहरुमा हुने उपनिर्वाचनमा जिल्ला कमिटिको सिफारिसमा प्रदेश किमिटिले निर्णय गर्ने गरी वैठकले निर्देशन दिएको छ । यस्तै सचिवालय वैठकले पार्टी संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको छ । संगठन विभागमा यसअघि प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनर्दन शर्मा प्रभाकर मात्र थिए । अब भिवाग पाँच सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...