राजनीति

गोपाल खड्कासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अख्तियारको विज्ञप्ति पूर्णपाठ सहित

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित चारजनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।   खड्कासहित श्रीमती शर्मिला खड्का, अनिता लामा र सिजि डेभलर्पस फुड प्रा.लि.माथि मुद्दा दायर गरिएको अख्तियारका