नेकपा कार्यालय बल्खु सार्ने यस्तो छ तयारी
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको धुम्बाराहीस्थित घर–जग्गामा रहेको नेकपा केन्द्रीय कार्यालय साविक एमाले कन्द्रीय कार्यालय रहेको मदननगर, बल्खुमै सार्ने गरी काम अघि बढाएको छ । नेकपा केन्द्रीय कार्यालयसँगै रहेको कांग्रेस भगिनी संगठन शिक्षक संघले चर्चेकाे भूमिमाथि सो पार्टीले प्रश्न उठाएको