संघीय समाजवादी पार्टी नेपालको संघीय परिषद बैठक बिहीबार काठमाडौंमा बस्दैछ। दिउँसो १२ बजेदेखि प्रज्ञा भवनमा बैठक सुरू हुने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएदेखि अहिलेसम्मको अवस्थाबारे समेटिएको
विश्वमा आफ्नो साम्राज्य कायम गर्न सक्ने मुलुक बेलायतले छिमेकी मित्रराष्ट्र भारतलाई सर्लक्कै निलेका बेला पृथ्वीनाराण शाहले काठका बन्दुक र