राजनीति

पूर्वप्रधानमन्त्री देउवाको ‘अशोभनीय’ र ‘आपत्तिजनक’ अभिव्यक्ति

    प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर हिजो (शनिवार) एक गम्भीर अभिव्यक्ति सार्वजनिक गरे । यो अभिव्यक्ति कार्यकारी राष्ट्र प्रमुख तथा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्तिगत लाञ्छनाका रुपमा मात्र होइन, बरु