राजनीति

खानेपानी मन्त्री बिनाका पूर्वपति शंकरका ‘दुःख’: माओवादी युद्धमा १० वर्ष जेल

  भनिन्छ, ‘दुःख र सुखको संगम हो जिन्दगी।’ मान्छेका दुःख असिमित र भिन्नभिन्न हुन्छन्। अझ, राजनीतिमा साइनो राख्नेहरु दुखै–दुःखको भूमरीमा रुमलिएका हुन्छन्। यस्तै मध्येका एक पात्र हुन् शंकर अधिकारी। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।   नेत्रविक्रम चन्द नेतृत्वको