राजनीति

प्रधानमन्त्री ओलीद्वारा कांग्रेसका दुई नेता सँग गोप्य वार्ता

  नेपाली कांग्रेसका दुई जना युवा नेताहरूले झण्डै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा.चन्द्र भण्डारी र एनपी साउदले बिहीबार ओलीलाई बालुवाटरमा सुटुक्क भेटेका हुन् । उनीहरूका बीच के–के विषयमा कुराकानी