आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु
प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ । बालुवाटारमा आइतबार विहान भएको भेटवार्तामा पार्टीको