राजनीति

प्रभु साहले भने २ नम्बर प्रदेश सरकारको बदनियतपूर्ण रवैया छ

  प्रदेश २ को सरकारले संघीय सरकारको करोडौं बजेट  फ्रीज गराउँदा यस प्रदेशका हजारौं गरिब, विपन्न तथा दलित परिवार आवासविहिन भएर बस्न बाध्य भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले सामाजिक संजालमार्फत जनता आवास