दशैंमा काठमाडौं छोडेर गाउँ नजानुस : प्रवक्ता
सरकारले दशैंमा काठमाडौंबाट गाउँ नजान आग्रह गरेको छ । सरकारले दशैंमा काठमाडौंबाट गाउँ जाने र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा