अध्यादेश फिर्ता लिन ओली तयार, स्थायी कमिटी बैठक सुरु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमति भएसँगै बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु भएको छ ।

केहीबेर अघि भएको प्रधानमन्त्री ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

त्यस्तै, संसदको विशेष अधिवेशनको माग गरेर निवेदनसहित शीतलनिवास पुगेका सांसदहरुको हस्ताक्षर पनि फिर्ता गरिने छलफलमा सहमति भएको हो । सहभागी एक नेताका अनुसार यो सहमतिसँगै ओलीको सहभागीतामा स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...