राजनीति

माओवादी’का दुवै मूख्यमन्त्रीको पद धरापमा

  सातमध्ये दुई वटा प्रदेशमा मात्र मूख्यमन्त्री पाएको ‘माओवादी’ पक्षले अब त्यही दुई प्रदेशको मूख्यमन्त्री पनि गुमाउने स्थिति उत्पन्न भएको छ । कर्णाली प्रदेशको सभामा कुल सदस्यमध्ये एमालेको बीस, माओवादीको तेह्र, काङ्ग्रेसको ६ र राप्रपाको एक सदस्य रहेकोमा एमाले कित्ताका