राजनीति

नेपाल प्रहरीलाई कर्तव्य बिमुख हुनबाट बचाऔ : प्रभु साह

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले अवैध मालसामान पक्राउ गरेवापत प्रहरी वा कर्मचारीलाई प्रोत्साहनस्वरुप दिइने कमिसनको व्यवस्था हटाउनुपर्ने बताएका छन् । आज सामाजिक संजाल फेसबूकमार्फत एक भिडियो सार्वजनिक गर्दै नेकपा प्रदेश २ का अध्यक्ष