प्रधानमन्त्री ओली र गौतमबीच गोप्य भेट
प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको छ । बालुवाटारमा आइतबार विहान भएको भेटवार्तामा पार्टीको विवाद समाधानबारे छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । भेटमा प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा कसरी