सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बमदेव गौतमले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीप्रति लाञ्छनाहरू लगाएका छन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा गौतमले ओलीप्रति असन्तुष्टि जनाएका हुन् । उनले ओलीको गतिविधिको आलोचना गरे । ‘मैले आजै दस्तावेजका विषयमा
कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ ।