राजनीति

नेकपाको विवाद मिलाउने तयारीमा निर्वाचन आयोग

  निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद केही दिनभित्र निरुपण गर्ने तयारी गरेको छ ।तत्कालका लागि निर्वाचनको तयारी रोकिएपछि आयोगले उक्त पार्टीको विवाद अन्त्यका लागि दुवै पक्षका निवेदनहरुमाथि अध्ययन शुरू गरेको छ । संवैधानिक व्यवस्था, कानूनी प्रावधान,