राजनीति

एमालेले ०८४ मा एकल बहुमत ल्याउनुपर्छ : शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले युवाहरूको उज्ज्वल भविष्य बनाउने सामर्थ्य राख्ने दाबी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सामाजिक अराजकताको र राजनीतिक अस्थिरता मच्चाउन खोज्नेहरू सक्रिय भइरहेको बताए । उनले भने,