सरकार बनाउने कांग्रेस-माओवादीको खेल, यसरी भयो फेल
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले ठाडै अस्वीकार गर्नुभएको हो । जनता समाजवादी