राजनीति

प्रधानमन्त्री ओलीले आजै बालुवाटार छाडदै

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशबाशीको नाममा सम्बोधन गर्दै बालुवाटार छाड्ने हुनुभएको छ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले आज फैसला