प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा (एमाले)को माधव नेपाल पक्षले सहयोग गर्ने भएको छ । सकभर