राजनीति

दोस्रो अध्यक्ष बन्न माधव नेपाल तयार, देउवाको अर्कै अफर

      सत्तारुढ गठबन्धनका निर्णायक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा गर्न गठित सात सदस्यीय कार्यदलले समेत सरकार सन्चालनमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन सुझाव