राजनीति

नेकपाको केन्द्रीय कमिटी घोषणा गर्दै प्रभु साह

    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रुपमा नेकपा एमालेलाई मान्नुपर्ने फरक विचार राखेर संघर्ष गर्दै आएका नेता तथा पूर्वमन्त्री प्रभु साहले अन्तत नेकपाको पुनर्गठन गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर गठन भएको नेकपा