राजनीति

सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पौडेल पनि पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० लाख रुपैयाँ बरामद प्रकरणमा सौर्य एयरलाइन्सका स्टेसन म्यानेजर पनि पक्राउ परेका छन् । आइतबार एयरलाइन्सको विराटनगर विमानस्थलका स्टेसन म्यानेजर प्रकाश पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उक्त रकम सहित एयरलाइन्सकी एक महिला कर्मचारी काठमाडौं