राजनीति

देउवा परिवारसँग बतासको नाता, आरजुले लाखौँ बुझेको खुलासा

    ऐतिहासिक नारायणहिटी राजदरबार परिसरभित्रै व्यापार-व्यवसाय सञ्चालन गर्ने ‘अनुमति पाएपछि’ रातारात विवाद र चर्चामा आएका आनन्दराज बताससँग प्रधानमन्त्री शेरबहादुर देउवाको नाता कसरी जोडियो भन्ने तथ्यको रोचक प्रसङ्ग  आएको छ । नेपाली काङ्ग्रेसको दशौँ महाधिवेशनका क्रममा भएको एउटा घटनाले देउवा