राजनीति

कोरोनाविरुद्धको खोप हराउँदा सरकार किन चुपचाप ?

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)की अध्यक्ष सुनिता बरालले महामारीका बीच कोरोना भाइरसविरुद्धको खोप हराउँदा सरकार किन चुपचाप बसेको भन्दै प्रश्न गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा केहीबेरअघि आफ्नो धारणा सार्वजनिक गर्दै बरालले जनता हतास मानसिकता र