राजनीति

माधव-प्रचण्डले देउवालाई धोका दिएपछि सत्ता गठबन्धन धरापमा

    एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने भन्ने अन्यौल झनै बढेको छ । विशेषगरी सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर लागेपछि एमसीसी संसदमा टेबल हुन सकेको छैन