नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका हुन् ।जेनजीको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ
प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ ।
गृह मन्त्रालयले २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक एंव मानवीय क्षतिको यथार्थ छानविन गर्न