राजनीति

टिकट बाँड्ने पत्रमा हस्ताक्षरबाट ब्याक हुन देउवा तयार

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा र विश्वप्रकाश  शर्माबीच देउवा निवास महाराजगञ्जमा भएको छलफल सकिएको छ । उनीहरुबीच भएको सम्वादमा खास निष्कर्ष ननिस्के पनि फेरि छलफल गर्ने भन्नेमा चैँ दुवै पक्ष सकारात्मक भएका छन् ।