राजनीति

रौतहट प्रशासनले धाँधलीपूर्ण निर्वाचन गर्ने खोजेको प्रभु साहको आरोप

    नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्वमन्त्री प्रभु साहले स्थानीय प्रशासन रौतहटमा धाँधलीपूर्ण रुपमा निर्वाचन गर्ने षडयन्त्रमा रहेको बताएका छन् । पूर्वमन्त्री साहले बुधबार रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले जिल्लाको निर्वाचन निष्पक्ष हुन नदिने