राजनीति

परमादेशलाई जनादेशबाट जवाफ दिन जनतालाई एमालेको अपिल (पूर्णपाठ)

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सूर्यध्वजाबहाक उम्मेदवारलाई अम मतदातालाई आह्वान गर्नुभएको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिशेषअपील गर्दै अध्यक्ष ओलीले समृद्धिका लागि