राजनीति

वागमती प्रदेश सरकार फेरिँदैन : मुख्यमन्त्री पाण्डे

      वाग्मती प्रदेशमा सरकार परिवर्तन हुने चर्चा भइरहेको बेला मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समिकरण तलमाथि हुन सक्ने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालेनै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक उदघोषण गरिसकेकाले अहिलेनै प्रचार