आम जनता पार्टी घोषणा गर्दै प्रभु साह



हाम्रो इकोनोमि

 

 

प्रतिनिधि सभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । रौतहतट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साहले नयाँ पार्टी घोषणा गर्ने भएका हुन् । साहको नयाँ पार्टी ‘आम जनता पार्टी’ रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...