राजनीति

एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै सक्दैन : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआएको खण्डमा देशमा दुर्भाग्य हुने चेतावनी दिएका छन् । उनले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने उनले बताए । अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा